सर्वोच्च अदालतद्वारा ईभीमा मनोमानी कर नलगाउन अन्तरिम आदेश
काठमाण्डौ । विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी कर नीतिमा देखिएको सरकारी अस्थिरता र मनोमानीमाथि सर्वोच्च अदालतले हस्तक्षेप गर्दै कर असुलीमा रोक लगाएको छ। अदालतको यो फैसला वातावरण संरक्षण, सार्वजनिक स्वास्थ्य र दीर्घकालीन आर्थिक नीतिसँग जोडिएको महत्वपूर्ण नजिरका रूपमा हेरिएको छ।प्रकाशमणि शर्मा एकेडेमी फर पब्लिक इन्ट्रेस्ट लको तर्फबाट दायर रिटमा सुनुवाइ गर्दै न्यायाधीश...

