कतारको नाटकीय पुनरागमन, स्विट्जरल्यान्डसँग १–१ बराबरी, इन्जुरी समयमा कतारले जोगायो हार, स्विस टोली रोकियो
काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा कतारले अन्तिम समयमा गोल फर्काउँदै स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको छ। अमेरिकाको क्यालिफोर्नियास्थित लेभाइस स्टेडियममा सम्पन्न खेलमा स्विस टोली जितको नजिक पुग्दा कतारले इन्जुरी समयमा अंक जोगाएको हो।

