नक्कली नोटको बिगबिगी : औपचारिक अर्थतन्त्रमा गम्भीर प्रभाव, चुनावको मुखमा संगठित गिरोह सक्रिय
काठमाण्डौ । काठमाण्डौको गोकर्णेश्वरबाट केही व्यक्तिलाई नेपाली १००० दरका ९३ थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ । यो घटनापछि काठमाण्डौमा समेत नक्कली १००० र ५०० दरका नोटको बिगबिगी रहेको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ । राजधानी काठमाण्डौमा मात्र होइन, यसअघि देशका अन्य क्षेत्रमा समेत नक्कली नोटहरु बरामद भइरहेका छन् । केही दिनअघि वीरगञ्ज...

