लाभांश पारित गर्दै नेशनल लाइफको साधारण सभा सम्पन्न
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज प्रेमा सिंहको अध्यक्षतामा काठमाण्डौको लाजिम्पाटमा सम्पन्न भएको हो । सभामा अध्यक्षले समिक्षा वर्ष २०८०/८१ मा अर्थतन्त्र चुनौतीपुर्ण रहेको उल्लेख गरिन् । कोभिड महामारीको दीर्घकालिन प्रभाव, भू–राजनितिक संघर्ष एवं प्रतिफूल मौसमको कारणले आपूर्ती श्रृंखलामा अवरोध उत्पन्न भई...