चलचित्र विकास बोर्डद्वारा फिल्मको दृश्य खिचेर सामाजिक सञ्जालमा नराख्न चेतावनी
काठमाण्डौ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली तथा विदेशी चलचित्रहरूको अनधिकृत रेकर्डिङ र डिजिटल पाइरेसी नगर्न सर्वसाधारण, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा चलचित्रघर सञ्चालकलाई आग्रह गरेको छ।बोर्डले एक विज्ञप्ति जारी गर्दै विभिन्न चलचित्रघरमा प्रदर्शन भइरहेका नेपाली, विदेशी तथा अन्य भाषाका चलचित्रहरूको दृश्य, क्लिप वा अंश मोबाइल फोन तथा अन्य विद्युतीय उपकरणमार्फत...

