आईतवार, असार ८,२०८२ 04:03:58
  • आईतवार, असार ८,२०८२ 04:03:58
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२४ रुपैयाँ र बिक्रीदर १३८.८४ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १५९.२० रुपैयाँ र बिक्रीदर १५९.८९ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८६.५१ रुपैयाँ र बिक्रीदर १८७.३२ रुपैयाँ कायम छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.