'गरिमा रोड रेस'को दोश्रो संस्करण घोषणा: भेट्रान वर्ग थपियो, आकर्षक पुरस्कार राशि
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ गरिमा रोड रेस-२०८२ को दोस्रो संस्करण आगामी मंसिर ६ गते, शनिबार आयोजना गर्न लागेको छ।गत वर्षदेखि सुरु गरिएको यो प्रतिस्पर्धामा यसपटक पनि तीन विधा(खुला (महिला र पुरुष), कर्पोरेट (महिला र पुरुष) र नयाँ थपिएको भेट्रान (महिला र पुरुष)राखिएको छ। खुलातर्फ १० किलोमिटर...

