पुनर्बीमाको विश्वव्यापी माग १०% बढीले वृद्धि, बीमकलाई दोहोरो अंकको दर कटौती र लचिलो सम्झौताको लाभ
काठमाण्डौ । विश्वव्यापी पुनर्बीमा बजारमा उपलब्ध पूँजी ऐतिहासिक उच्चस्तरमा पुगेपछि सन् २०२६ को जुन १ र जुलाई १ को पुनर्बीमा नवीकरणमा बीमा कम्पनीहरूले सम्पत्ति विपत्ति पुनर्बीमामा दोहोरो अंकको प्रिमियम दर कटौती तथा थप अनुकूल सर्तहरू प्राप्त गरेका छन्।विश्वव्यापी व्यावसायिक सेवा कम्पनी एओनको प्रतिवेदनअनुसार पुनर्बीमाको विश्वव्यापी माग १० प्रतिशतभन्दा बढीले वृद्धि...

