नवनियुक्त गभर्नरसँग मौद्रिक नीतिको ज्ञान छैन, सरकारले कानून विपरीत नियुक्त गर्यो: शाही
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलसँग मौद्रिक नीतिको ज्ञान नभएको बताएका छन् । बुधबार अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । शाहीले गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञान नभएको बताउदै शाहीले पोडेलको पढाई कृषि विषयमा रहेको दाबी गरे । यस्तै उनले सरकारले उनलाई कानून...