पर्यटनमा ठूलो छलाङको तयारी, निजी क्षेत्रसँग हातेमालो गर्ने प्रधानमन्त्री शाहको घोषणा
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनलाई तीव्रता दिन सरकारले द्रुत गतिमा काम सुरु गरिसकेको बताएका छन्। पर्यटन क्षेत्रका समस्या समाधान गर्दै निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढाइने उनको भनाइ छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल एसोसिएसन नेपाल (हान)का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री...

