हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले दिए राजिनामा
काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले राजिनामा दिएका छन् । उनले कम्पनीको संचालक समितिको अध्यक्ष पदबाट गत फागुन २५ गते राजिनामा दिएका हुन् ।
TRENDING
काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले राजिनामा दिएका छन् । उनले कम्पनीको संचालक समितिको अध्यक्ष पदबाट गत फागुन २५ गते राजिनामा दिएका हुन् ।
काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सका कर्मचारीले पाउने बोनस शतप्रतिशतले बृद्धि भएको छ । कम्पनीले आव २०८९÷८० मा कर्मचारी बोनसका लागि कुल ९ करोड ७० लाख रुपैयाँ छुट्याएकोमा आव २०८०÷८१ मा भने कर्मचारीलाई बोनस बाँड्न १९ करोड ५१ लाख रुपैयाँ छुट्याएको छ । यसर्थ कम्पनीले छुट्याएको कर्मचारी बोनस अघिल्लो आवको तुलनामा गत आव १०१.१६ प्रतिशतले बढेको छ । बोनससँगै यता कर्मचारीको तलब...
काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
काठमाण्डौ । सेयरबजार बढ्न थालेपछि सेक्टरवाइज सबै कम्पनीहरुको सेयरभाउ केही प्रतिशत बृद्धि भएको छ । असार महिनाको अन्तिम सातादेखि बढ्न थालेको सेयरबजारमा लगानीकर्ताहरुले राम्रै नाफा बुक गरेका छन् । यसरी नै लगातार सेयरभाउ बढ्दै आइरहेको हिमालयन रि इन्स्योरेन्सका सेयरधनीहरुले पनि दुई महिनायता ७४.२७ प्रतिशतसम्म नाफा बुक गर्न सफल भएका छन् ।
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल रि इन्स्योरेन्स निकै चर्चामा छन् । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको चुक्तापुँजी २० अर्ब पुर्याउने निर्णयले झनै बजारमा यी दुई कम्पनी ‘हट केक’ बन्न पुगेका छन् । पछिल्लो केही दिनयता प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्तापुँजी बृद्धि गर्ने निर्णय फिर्ता गर्न अर्थ मन्त्रालयबाटै दबाब...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.