हुथी विद्रोहीहरूले चालक दलका सदस्यहरूलाई अपहरण गरेर डुबाए जहाज
काठमाण्डौ । युरोपेली नौसेना मिसनले यमनका हुथी विद्रोहीले एउटा कार्गो जहाजमा आक्रमण गरी लाल सागरमा डुबाएको बताएको छ । यस जहाजका छ जना चालक दलका सदस्यहरूलाई बचाइएको छ भने कम्तिमा तीन जनाको मृत्यु भएको छ।युके मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ) एजेन्सीका अनुसार लाइबेरियाको झण्डा रहेको ‘इटर्निटी सी’ नामक जहाजमा २५ जना चालक दलका सदस्य सवार थिए। सोमबार एउटा सानो डुङ्गाबाट प्रहार...