Capital Market

हाईड्रो समूह हालसम्मकै उच्च विन्दुमा, कारोबार पनि सर्वाधिक

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हाईड्रो समूह हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहिबारको कारोबारमा हाईड्रो समूह २ प्रतिशत अर्थात ७७.४७ अंकले बढ्दै नयाँ उचाईमा पुगेको हो ।