राहुल गान्धीको टिप्पणीपछि ईण्डिया गठबन्धनभित्र नयाँ राजनीतिक तरंग
काठमाण्डौ । भारतको विपक्षी गठबन्धन भित्र आन्तरिक मतभेद पुनः सतहमा आएको छ। कांग्रेस र वामपन्थी दलबीच बढ्दो दूरीसँगै लोकसभाका नेता प्रतिपक्ष राहुल गान्धी राजनीतिक विवादको केन्द्रमा परेका छन्।

