नेपालले आईएमएफबाट ४२.७ मिलियन डलर विस्तारित ऋण सुविधा पाउने
TRENDING
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार पाकिस्तानको लागि ७ अर्ब डलरको आर्थिक सहायता प्याकेजको अर्को किस्तामाथि विचार गर्ने भएको छ।भारत र पाकिस्तानबीच लगातार तनाव बढिरहेको बेला यो बैठक हुन लागेको हो । हालै भारतले पाकिस्तानले आफ्नो सैन्य आधार शिविरमा ड्रोन र मिसाइल हमला गरेको आरोप लगाए पनि इस्लामाबादले यी आरोप अस्वीकार गर्दै आएको छ ।
काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एशिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ ।अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताए। उनले नेपालमा लागानी सहजीकरणसम्बन्धी कानूनहरु परिमार्जन हुँदै गएको, राजस्व...
काठमाण्डौ । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले नेपाललाई ४ करोड १३ लाख डलरबराबरको विस्तारित ऋण सुविधा (ईसीएफ) प्रदान गर्ने भएको छ । आईएमएफको जुलाई ९ मा बसेको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे चौथो समीक्षा गर्दै ४ करोड १३ लाख डलरबराबरको विस्तारित ऋण सुविधा स्वीकृत गरेको हो । यससँगै नेपालले ईसीएफ अन्तर्गत पाउने ऋण सुविधा कुल २४ करोड ७७ लाख डलर पुगेको छ । आइएमएफको सन् २०२२...
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो । भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता...
काठमाण्डौ । अमेरिकी सरकारको ऋणको उच्च र बढ्दो स्तरले विश्वभरको ऋण लागत बढाउने र विश्वव्यापी वित्तीय स्थिरतालाई कमजोर बनाउने जोखिम बढेको अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले चेतावनी दिएको छ।अमेरिकाको बढ्दो सरकारी खर्च, बढ्दो सार्वजनिक ऋण र ब्याज दरले ट्रेजरीहरूमा उच्च र अस्थिर ब्याजदरको अवस्था सिर्जना भएको छछ । यसले ब्याजदर उच्च हुने जोखिम निम्ताएकोे आइएमएफले चेतावनी...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.