नेपालमा प्रेसमाथि अंकुशको प्रयास भएको अन्तर्राष्ट्रिय पत्रकार संघको निष्कर्ष
काठमाण्डौ । इन्टरनेशनल युनियन अफ जर्नालिस्ट्स (आईयूजे) ले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था कमजोर बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।काठमाडौंस्थित विभिन्न सञ्चारगृहका प्रवेशद्वारमा सवारीसाधन तेर्स्याएर अवरोध सिर्जना गरिएको घटनापछि आईयूजेले विज्ञप्ति जारी गर्दै नेपालमा स्वतन्त्र सञ्चारमाध्यमलाई दबाबमा राख्ने प्रयास भइरहेको जनाएको...

