आईतवार, बैशाख १४,२०८२ 01:31:54
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 01:31:54
भारतको केरला राज्यमा आएको पहिरोका कारण कम्तिमा ८४ जनाको मृत्यु
विश्व अर्थतन्त्र

भारतको केरला राज्यमा आएको पहिरोका कारण कम्तिमा ८४ जनाको मृत्यु

काठमाण्डौ । भारतको केरला राज्यको वायनाड जिल्लामा आएको पहिरो परि कम्तिमा ८४ जनाको मृत्यु भएको छ । वायनाड जिल्लाको पहाडी क्षेत्रमा मंगलबार भिषण पहिरो आएको थियो ।  अहिले पहिरोमा फसेकाको उद्धार कार्य भईरहेको छ । तर अविरल वर्षा र मुख्य पुल क्षतिग्रस्त भएकाले उद्धार कार्यमा कठिनाई आईरहेको जनाइएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.