जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रमको आयोजना
एमएडब्लु अर्थमुभर्स प्रालि अन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा विशिष्ट ग्राहकवर्ग, विभिन्न संघ-संस्थाका प्रतिनिधि, उद्योग क्षेत्रका सरोकारवाला र जेसीबी नेपाल टिमका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।यो कार्यक्रम कोशी क्षेत्रका जेसीबी ग्राहकहरूको निरन्तर विश्वास, सहयोग र साझेदारीप्रति कृतज्ञता...

