कालीमाटी बजारमा तरकारीको मूल्य स्थिर, कुरिलोको मूल्य १०० रुपैयाँले घटेर ३५० कायम
काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार बजारमा अधिकांश तरकारीको मूल्य स्थिर देखिए पनि केही उपजमा सामान्य उतारचढाव कायम रहेको छ ।

