अमेरिका र क्रोएसिया पठाउने भन्दै ४० लाखभन्दा बढी ठगी, दुई जना पक्राउ
काठमाण्डौ । वैदेशिक रोजगारीको नाममा अमेरिका र क्रोएसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना काठमाडौँबाट पक्राउ परेका छन्।पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

