एउटै घोटालाले डुबायो कलकत्ता स्टक एक्सचेन्ज, अब फेरि ब्युँताउने तयारी
काठमाण्डौ । कुनै समयमा बम्बई स्टक एक्सचेञ्ज (बीएसई)लाई कडा प्रतिस्पर्धा दिने कलकत्ता स्टक एक्सचेञ्ज (सीएसई)एउटा यस्तो घोटालामा फस्यो कि त्यसबाट कहिल्यै पनि उकासिन सकेन । विस्तारै सीएसईको कारोबार पूर्ण रुपमा नै ठप्प भयो । यसलाई कुनै समय पूर्वी भारतको वित्तीय धड्कनका रुपमा पनि चिनिन्थ्यो । आजभन्दा ११८ वर्षअघि एउटा नीमको रुखमुनि कलकत्ता स्टक एक्सचेञ्जको सुरुवात भएको...

