लघुवित्त पीडित र सरकारबीच ५ बुँदे सहमति, देशभरका आन्दोलन आजैदेखि अन्त्य
काठमाण्डौ । नेपाल सरकार र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच लघुवित्त पीडितहरूको समस्या समाधानका विषयमा ५ बुँदे सहमति भएको छ। अर्थ मन्त्रालयको सुवर्णहलमा शुक्रबार सम्पन्न वार्तापछि दुवै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।अर्थमन्त्रीस्तरको साउन १४ गतेको निर्णयअनुसार गठित वार्ता टोली र संघर्ष समितिका पदाधिकारीबीच भएको छलफलपछि लघुवित्त...

