Loan

तरलता पर्याप्त हुँदा पनि कर्जा प्रवाहले गति लिएन, घट्यो सेयर र घरजग्गा लोन

1695708106loan.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलताका बाबजुद पनि मार्जिक प्रकृति (सेयर लोन) र घर–जग्गा कारोबामा कर्जा प्रवाहमा उत्साहजनक देखिएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकले यस्तो देखाएको हो। अघिल्लो महिना असारको तुलनामा साउनमा यी दुवै खाले कर्जा प्रवाह घटेको छ।  साउनसम्ममा बैंक तथा वित्तीय...

कर्जा तिरिसकेपछि कति दिनभित्र धितो फुकुवा हुनुपर्छ ? यस्तो छ व्यवस्था

1693974902nrb.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता बढ्दै गए पनि कर्जा प्रवाहले गति लिन सकेको छैन।  नेपाल राष्ट्र बैंकको कडा नीतिगत व्यवस्था र महँगो ब्याजदरका कारण बैंकहरुसँग पर्याप्त लगानीयोग्य रकम (तरलता) रहे पनि कर्जा प्रवाह सोचेजस्तो हुन सकेको छैन। कर्जा प्रवाहले गति नलिँदा पुँजीबजारलगायत समग्र अर्थतन्त्र सुस्त बनेको छ।  त्यसो...

निष्क्रिय कर्जामा राष्ट्र बैंकले ल्यायो थप ४ व्यवस्था, कर्जा बक्यौतालाई सूक्ष्म निगरानी वर्गमा राख्नुपर्ने

1693204968nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जामा ४ वटा बुँदा थप गरेको छ।  केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७९ मा संशोधन गर्दै ४ वटा बुँदा थप गरेको हो।  संशोधित निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कुनै पनि कर्जा निष्क्रिय वर्गमा (�...

1695556604Online-Ad.gif

बैंकहरुले यस्ता कर्जा ७ दिनभित्र स्वीकृत गर्नुपर्ने, धितोका रुपमा बाटो नभएको जग्गा स्वीकार्नुपर्ने

1692934557loan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्न कर्जा सहजीकरणको व्यवस्था गरेको छ।  राष्ट्र बैंकले खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालनजस्ता कार्यका लागि आवश्यक २० लाख रुपैयाँसम्मको कर्जा सहज र सरल ढंगले बैंकहरुले उपलब्ध गराउनुपर्ने नीति अवलम्बन गरेको छ। यस प्रकारका कृषि कर्जा बैंक तथा...

पछिल्लो ३ महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा कुनै पनि कर्जा प्रवाह गर्न नपाइने

1690531250loan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुनै पनि कर्जा पछिल्लो ३ महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा प्रवाह गर्न नपाइने व्यवस्था गरेको छ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो। जसअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले कुनै पनि कर्जा पछिल्लो ३ महिनाको औसत...

रु. ५० लाखसम्मको सेयर धितो कर्जामा जोखिम भार १००%मा झारियो, रियल स्टेट र अटो लोनमा के छ व्यवस्था ?

1690529078nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मकोे सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भारको व्यवस्था गरेको छ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत र सोभन्दा माथिको कर्जामा १५० प्रतिशत जोखिम...

रु. २० लाखसम्मको यस्ता कर्जा बैंकहरुले मोटर बाटो नभएको जग्गा धितो राखी प्रदान गर्न सक्ने

1690255291loan.jpg
काठमाण्डौ । बैंकहरुले कृषि प्रयोजनका लागि रु. २० लाखसम्म कर्जा मोटर बाटो नभएको जग्गा धितो राखी प्रवाह गर्न पाउने भएका छन्।  नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा यसबारेमा जानकारी दिइएको हो। बैंक तथा वित्तीय सुंस्थाहरुले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस्तो...

बर्सेनि बढ्दै कालोसूचीमा पर्ने ऋणीको संख्या, एकैवर्ष दोब्बर बढीले बढ्यो

1689822070loan-defult.jpg
काठमाण्डौ । बैंकबाट ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेहरुको संख्या भयावह बन्दै गएको छ।  पछिल्लो वैश्विकस्तरमा देखिएको मन्दी देखिएको थियो। अझै पनि केही देशहरु मन्दीसँग जुझिरहेका छन्। त्यसको प्रभाव नेपालमा पनि देखिएको छ। व्यवसायमा आएको मन्दीका कारण कारोबार नराम्रोसँग प्रभावित हुँदा कतिपय ठूला उद्योगी–व्यवसायीदेखि ससाना ...

तरलता अभावबीच रु. १.३४ खर्ब हायर पर्चेज र रु. २ खर्ब बढी रियल स्टेट कर्जा प्रवाह

1684665511loan.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षमा तरलता अभाव रहँदारहँदै पनि बैंक तथा वित्तीय क्षेत्रबाट १ खर्ब ३४ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा गएको देखिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हायर पर्चेजमा उक्त कर्जा प्रवाह भएको हो। अघिल्लो वर्ष यही अवधिमा यस्तो कर्जा १ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो। यस...

यो सूत्र अपनाएर लिनुहोस् कर्जा, बोझ बन्ने छैन ईएमआई, हरेक महिना हुनेछ राम्रो बचत

1682234675EMI.jpg
काठमाण्डौ । गाडी, व्यवसाय वा घर–जग्गा सबैका लागि बैंकहरुले ऋण उपलब्ध गराउँछन्। ऋणका लागि क्रेडिट स्कोर धेरै महत्वपूर्ण मानिन्छ। यदि तपाइँको क्रेडिट स्कोर उत्कृष्ट छ भने बैंकहरु तपाइँलाई तुरुन्तै ऋण दिन तयार हुन्छन्।  ऋण लिएपछि तिर्नुपर्छ । तपाइँले हरेक महिना ईएमईका रुपमा ऋण तिर्न सक्नुहुन्छ। ईएमई तपाइँको ऋण रकममा निर्भर हुनेछ।...

किन कर्जाको ब्याजदर घटाउँदैछन् वाणिज्य बैंकहरु? यस्तो रहेछ कारण

1678191637loan.jpg
– रेखा चन्द काठमाण्डौ । पछिल्लो समय वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटेको जानकारी ऋणीहरुलाई दिइरहेका छन्। हालसम्म आउँदा सानिमा, सिटिजन्स र एभरेस्ट बैंकले बेस रेटमा जोडिने प्रिमियम घटाएको जानकारी ऋणीलाई दिइसकेका छन्। सानिमा र सिटिजन्सले २–२ प्रतिशत र एभरेस्टले १ प्रतिशत घटेको जानकारी आफ्ना ऋणीहरुलाई दिएका हुन् । पुस...

एसएमई क्षेत्रमा घट्यो वाणिज्य बैंकको लगानी, कृषि र ऊर्जामा भने बढ्यो

1677837009loan.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले साना तथा मझौला (एसएमई) क्षेत्रमा प्रवाह हुने कर्जालाई घटाएका छन्।  बैंकिङ प्रणालीमा गत आर्थिक वर्षबाटै देखिएको लगानीयोग्य रकम (तरलता) को अभावले समग्र कर्जा लगानीको दायरा खुम्चिएको अवस्थामा यो क्षेत्रमा जाने कर्जा पनि घटेको हो। नेपाल राष्ट्र बैंकको बैंक सुपरभिजन विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको...

ठूला बैंक नै थप कर्जा दिन नसक्ने अवस्थामा, अधिकांशको सीडी रेसियो ९०% नजिक

1677741245cd.jpg
– रेखा चन्द काठमाण्डौ । बैंकिङ प्रणालीमा अहिले पनि पर्याप्त मात्रामा निक्षेप बढ्न सकेको छैन। लामो समयमदेखि तरलताको समस्या भोगिरहेको बैंक तथा वित्तीय संस्थाहरु अहिले पनि निक्षेपमा बढोत्तरी हुन नसक्दा लगानी योग्य रकमको अभाव भोगिरहेका हुन्। सोही कारण अधिकांश वाणिज्य बैंकहरु कर्जा नसक्ने अवस्थामा पुगेको नेपाल राष्ट्र बैंकको...

बैंकमा छैन ठूला कर्जाको माग, कहिलेदेखि घट्ला बैंकको ब्याजदर ?

1677580668loan.jpg
– रेखा चन्द काठमाण्डौ । मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि पूर्ण रुपमा चलायमान भइसकेको छैन। जसका कारण सबै क्षेत्र मारमा परेका छन्।  उद्योग–व्यवसाय, घरजग्गा, सेयर बजारलगायतका क्षेत्र चौपट भएका छन्। तरलताको अभावले बैंकको ब्याजदर उच्च बिन्दुमा पुग्दा झनै समस्या निम्तियो। योसँगै बैंकबाट कर्जा लिएका ऋणीहरु मारमा परेका...

अब बैंक तथा फाइनान्सबाट कर्जा लिएका ऋणीले लघुवित्तबाट ऋण लिन नपाउने

1677069765loan.jpg
काठमाण्डौ । अब बैंक तथा फाइनान्स कम्पनीबाट ऋण लिएका ऋणीहरुले लघुवित्त संस्थाबाट ऋण लिन नपाउने भएका छन्। राष्ट्र बैंकले आज एकीकृत निर्देशनमा संशोधन गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणीहरुले लघुवित्त वित्तीय संस्थाहरुबाट कर्जा लिन योग्य नहुने व्यवस्था गरेको छ। यसअघि यस्तो व्यवस्था थिएन।  यस प्रयोजनका...

भर्खरै

विकास ऋणपत्रमार्फत रु. १३.१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, सोमबार बोलकबोल गर्दै राष्ट्र बैंक

विकास ऋणपत्रमार्फत रु. १३.१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, सोमबार बोलकबोल गर्दै राष्ट्र बैंक

मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

भदौमा एनआईएमबिका ३ म्युचुअल फन्डको वित्तीय प्रदर्शन कस्तो ?

भदौमा एनआईएमबिका ३ म्युचुअल फन्डको वित्तीय प्रदर्शन कस्तो ?

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौँडामा

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौँडामा

असोज २३ बाट सर्वसाधारणका लागि आईपीओ ल्याउँदै चिरख्वा हाइड्रोपावर

असोज २३ बाट सर्वसाधारणका लागि आईपीओ ल्याउँदै चिरख्वा हाइड्रोपावर

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया