सरकारी प्रणालीबाहिर खर्चियो अर्बौं वैदेशिक सहायता, महालेखाको गम्भीर प्रश्न
काठमाण्डौं । दातृ निकाय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) मार्फत प्राप्त अर्बौं रुपैयाँ बराबरको आर्थिक सहायता लेखापरीक्षणको दायराभन्दा बाहिर रहेको तथ्य सार्वजनिक भएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८/र८२ मा प्राप्त ४१ अर्ब ४७ करोड १२ लाख रुपैयाँ बराबरको प्राविधिक तथा अन्य सहायता खर्चको लेखापरीक्षण...

