मन्जुश्री फाइनान्सद्वारा १.८६ लाख रुपैयाँबराबरको छात्रवृत्ति प्रदान
काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले अनन्त सेवा आश्रम मार्फत मूनलाईट सेकेण्डरी स्कूललाई रु १ लाख ८६ हजार रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरेको हो ।