मधेस प्रदेशसभाको बैठक आज, बजेट विवाद समाधान कार्यदलको प्रतिवेदन पेस हुने
काठमाण्डौ । मधेस प्रदेशसभाको बैठक आज मंगलबार दिउँसो १ बजे जनकपुरधामस्थित प्रदेशसभा भवनमा बस्दैछ।बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा देखिएको विवाद समाधान गर्न गठित संसदीय कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाका अनुसार कार्यदलको प्रतिवेदनमाथि छलफल सम्पन्न...

