रोपाइँ कुर्दै किसान, तत्काल पर्याप्त वर्षाको सम्भावना न्यून
काठमाण्डौ । देशभर मनसुन सक्रिय रहे पनि धान रोपाइँका लागि आवश्यक पर्ने पर्याप्त वर्षा तत्काल हुने सम्भावना निकै कम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार केही स्थानमा भारी वर्षा हुने सम्भावना रहे पनि अधिकांश किसानले अपेक्षा गरेजस्तो व्यापक र पर्याप्त पानी तत्काल नपर्ने देखिएको हो। यसले रोपाइँको मुख्य समयमा पानीको अभाव...

