मेटलाइफ अग्रणी बीमा कम्पनीको रूपमा सम्मानित
काठमाण्डौ । मेटलाइफ लगातार सातौँ वर्ष Fortune World’s Most Admired Companies को सूचीमा सूचीकृत भएको छ । सन् २०२६ का लागि मेटलाइफले जीवन तथा स्वास्थ्य बीमा उद्योगमा पहिलो स्थान हासिल गरेको छ । यो सम्मानले वित्तीय सेवा क्षेत्रमा मेटलाइफको बलियो प्रतिष्ठा, निरन्तर प्रदर्शन र दीर्घकालीन नेतृत्वलाई प्रतिबिम्बित गरेको कम्पनीको भनाई छ ।‘करिब १६० वर्षदेखि मेटलाइफले मानिसहरूलाई आत्मविश्वासका साथ अघि...

