वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढ्यो
काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने स्वास्थ्य परीक्षणको शुल्क बढाएको छ । मन्त्रालयले बुधबार स्वास्थ्य परीक्षण शुल्क बढाउन सम्पूर्ण मेडिकल व्यवासायीहरुलाई एक परिपत्र जारी गरेको हो ।मन्त्रालयले ३४ प्रकारका परीक्षणहरु समेत गर्नेगरी नेपाल सरकारले निर्धारण गरेको शुल्क रु ९५०० अनिवार्य लिई मंसिर १० गतेदेखि स्वास्थ्य...

