बुलिस मार्केटमा कमाउने सम्भावनासँगै फस्ने जोखिमपनि उत्तिकै, सही विश्लेषण गरेर मात्रै लगानी गर्न विज्ञको सुझाव
काठमाण्डौ । लामो समयसम्म साइडवेजमा चलेको सेयरबजारले मौद्रिक नीतिपश्चात लय समात्न थालेको छ । नेपाल राष्ट्र बैंकले आव २०८२/८३ को मौद्रिक नीतिमार्फत सेयरबजारका लागि सकारात्मक नीति ल्याएका कारण सेयर लगानीकर्ताहरुमा उत्साह थपिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यक्तिगततर्फको सेयर धितो कर्जाको सीमा बढाइदिएपछि लगानीकर्ताहरु उत्साहित बन्न पुगेका हुन् । यसअघि...