जर्मन पुनर्बीमक म्युनिख रिले १ हजार कर्मचारी कटौती गर्ने
काठमाण्डौ । म्युनिख रि को प्रमुख बीमा शाखा एर्गोले जर्मनीमा करिब १ हजार कर्मचारी कटौती गर्ने योजना बनाएको छ । एआईको व्यापक प्रयोगका कारण ठूलो संख्यामा कर्मचारी कटौती गर्न लागिएको जनाइएको छ ।यसबाट मुख्य गरी साधारण र दोहोरिने कार्यमा संलग्न टेलिफोनी र दाबी प्रक्रियामा संलग्न कर्मचारीहरु प्रभावित हुने जनाइएको छ । कटौती प्रक्रिया २०३० सम्म पाँच वर्षको अवधिमा क्रमशः हुनेछ, र...

