म्यानमारमा डिसेम्बर २८ मा आम निर्वाचनको घोषणा
काठमाण्डौ । म्यानमारमा डिसेम्बर २८ मा आम निर्वाचन हुने भएको छ । सन् २०२१ मा सत्ता कब्जा गरेका सैनिक सरकारका प्रमुख जनरल मिन आङ ह्लिङले त्यहाँ डिसेम्बर २८ मा आम निर्वाचन हुने घोषणा गरेका हुन् ।यो चुनाव २०२१ को कु’ पछि पहिलो पटक हुन लागेको हो । त्यो वर्ष, सेनाले सत्ता कब्जा गुर्नका साथै प्रजातान्त्रिक रूपमा निर्वाचित नेतृ आङ सान सुकीलाई जेलमा राखेको थियो । सैन्य प्रशासन प्रमुख...