नेपाल चिकित्सक संघद्वारा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा
काठमाण्डौ । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण, अस्पतालमा भएको तोडफोड तथा त्यसपछिको घटनाक्रमप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कानुनबमोजिम कडा कारबाहीको माग गरेको छ।संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य...

