राष्ट्र बैंकले सार्वजनिक गर्यो आइतबारको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा कायम
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

