नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ
काठमाण्डौ । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ नेपाल सह–आयोजकको रूपमा जोडिएको छ । समझदारी पत्रमा महासंघका अध्यक्ष गोविन्द घिमिरे र नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेबीच हस्ताक्षर भएको छ । समिट आगामी जेठ ४ गते आयोजना हुँदैछ, जसमा देशभरबाट करिब ४०० उद्यमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।निर्यात, कृषि, पर्यटन, ऊर्जा, एआई,...

