बालक्यान्सरबाट पीडितहरूका लागि छात्रवृत्ति कार्यक्रमको सुरुवात
काठमाण्डौ । नेपाल चाइल्डहुड क्यान्सर एलायन्सले ईन्टरनेशनल क्यान्सर सर्भाइभर डे को अवसरमा बालक्यान्सरबाट बाँच्न सफल भएका १४ जना किशोर किशोरीहरूलाई कुल ६ लाख नेपाली रुपैयाँबराबरको शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ । यो कार्यक्रम रमेश गुप्ता स्मृति प्रतिष्ठान, टुगेदर अगेंस्ट चाइल्डहुड क्यान्सर, लियोनार्डो एड्वार्ड श्रेष्ठ फाउन्डेसन, तथा वल्र्ड चाइल्ड क्यान्सरको...