नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ काठमाण्डौमा सम्पन्न
काठमाण्डौ । दक्षिण एसिया तथा अन्य मुलुकका समकालीन र परम्परागत कलाकृतिहरू समेटिएको तीनदिने नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ बिहीबार काठमाण्डौमा सम्पन्न भएको छ । प्रदर्शनी अवलोकन गर्न सयौँ कलाप्रेमी, कलाकार, समालोचक तथा संस्कृतिकर्मीरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।प्रदर्शनीको उद्घाटन पुस ९ गते काठमाण्डौको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान...

