बीमा कम्पनीहरूले नेपाल सरकारले स्थापना गरेको कोषमा १% रकम अनिवार्य राख्नुपर्ने
काठमाण्डौ । बीमा कम्पनीहरूले सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था अन्तर्गत प्राकृतिक प्रकोप, नागरिक आन्दोलन, जनप्रदर्शन वा अन्य कारणले भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत लगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम छुट्याउनुपर्ने भएको छ ।बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी...