nepal life insurance

कनेक्ट आइपीएस मार्फत पनि नेपाल लाइफको प्रिमियम तिर्न मिल्ने

1586590994logo-nepali-version-1.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपीएस मार्फत पनि अनलाइन  भुक्तानी गर्न सकिने छ ।  कनेक्ट आइपीएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आप्mनो बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ ।  कम्पनीको...

नेपाल लाइफको डिजिटल क्यालेण्डर सार्वजनिक

1586346576nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ ।  नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।  डिजिटल क्यालेन्डरलाई कुनै पनि कम्प्युटर तथा मोवाइलबाट  https://drive.google.com/file/d/1m8U4ELwGl...

कोरोना कोषमा नेपाल लाइफका तर्फबाट रु. १ करोडको चेक हस्तान्तरण

1586172724nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले पूर्व निर्णय गरे अनुसारको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि रु. एक करोडको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण...

1660225348Smart-Muddati-900X100-px.gif

कोरोना कोषमा नेपाल लाइफको रु. १ करोड सहयोग

1585911732nlic.jpg
काठमाण्डौ । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रण्ण रोकथाम तथा उपचार कोषमा नेपाल लाइफ इन्स्योरेन्सले रु. १ करोड सहयोग गर्ने भएको छ ।  नेपाल लाइफको सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण...

नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक

1585488704logo-nepali-version.jpg
काठमाण्डौ । अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आप्mना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै म्याचुुरिटी क्लेम र क्लेम इन्टिमेसन अनलाइन सेवा संचालनमा ल्याएको छ ।  म्याचुुरिटी क्लेम सेवा मार्फत आप्mना बीमितहरुले बीमा लेख परिपक्व हुने समयावधिको जानकारी लिन सक्नेछन् । यस...

नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं

1584616856Santosh-Sir.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई प्रवक्तामा नियुक्त गरेको छ ।  संचालन समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ‘उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन...

नेपाल इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत २१ गते, बुक क्लोज कहिले ?

1583383025AGMBlogHeader1541521087.jpg
काठमाण्डौ । नेपालको पहिलो बिमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७१ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।  कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले सभा आउँदो चैत २१ गते शुक्रबार काठमाण्डौको सिनामंगलस्थित एयरपोर्ट होटेलमा आयोजना गर्ने निर्णय गरेको हो।  सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित...

नेपाल लाइफको प्रिमियम अब इसेवाबाट भुक्तानी

1581593962nlic-payment.png
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स्को बीमाशुल्क(प्रिमियम) इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । अनलाइनमार्फत बीमाशुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले हस्ताक्षर गरे । सम्झौतासँगै...

नेपाल लाइफः बिमा शुल्क आर्जनमा ३२.७९% र जीवन बिमा कोषमा ३६.७५% को छलाङ

1581397300profit.jpg
काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ६ महिनामै करिब १४ अर्ब बिमा शुल्क आर्जन गरेको छ ।  कम्पनीले समीक्षा अवधिमा १३ अर्ब ९१ करोड बढी बिमा शुल्क आर्जन गरेको हो । अघिल्लो वर्षको यही तुलनामा कम्पनीले १० अर्ब ४७  करोड मात्र बिमा शुल्क आर्जन गरेको थियो । यसरी कम्पनीले बिमा शुल्क आर्जनमा ३२.७९...

नेपाल लाइफका १५०० बढी अभिकर्ता काठमाण्डौमा, चालु आबमा संख्या दोब्बर बनाउने सीइओको घोषणा

1581336029nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ आयोजना गरेको छ ।  सो कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले पानसमा बत्ती बालेर समुद्घाटन गरेका थिए ।  आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा...

नेपालको बीमा व्यवसायमै सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ सम्मानित

1573999810nlic.jpg
काठमाण्डौ ।  आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरुप सम्मान गरेको हो । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा आज मंसिर १ गते काठमाडौंमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले...

नेपाल लाइफद्वारा बिमा शुल्क आर्जनमा ४३.९०% को छलाङ, जीवन बिमाकोषमा ३२.८७% को बढोत्तरी

157362567211.png
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै ७ अर्ब ८१ करोड बढी बिमा शुल्क आर्जन गरेको छ ।  कम्पनीले गत वर्षको यही अवधिको तुलनामा बिमा शुल्क आर्जनतर्फ ४३.९० प्रतिशतको छलाङ मारेको हो । अघिल्लो वर्षको यही अवधिका ५ अर्ब ४३ करोड बिमा शुल्क आर्जन भएको थियो ।  देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफले समीक्षा...

डोल्पाको दुनैमा नेपाल लाइफको शाखा

1571999204dolpa.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमका वीच डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरी कारोबार सुरु गरेको छ ।  उक्त औपचारिक कार्यक्रममा प्रमुख अतिथि बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले डोल्पाको दुनै शाखाको विधिवत् उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाँईले जीवन बीमाले जोखिम...

नेपाल लाइफको लोभलाग्दो प्रगति: बिमाशुल्क ४२.७६% र जीवन बिमा कोषमा ३१.७९% छलाङ

1565845425nepal-life.jpg
काठमाण्डौ । जीवन बिमामध्येकै टप नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७५/७६ मा २२ अर्ब ८२ करोड खूद बिमा शुल्क आर्जन गरेको छ ।  यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ४२.७६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा नेपाल लाइफले १५ अर्ब ९८ करोड खूद बिमा शुल्क आर्जन गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले ५२ करोड ३२...

नेपाल लाइफले ल्यायो ‘सदावहार जीवन बीमा योजना’: सुविधाहरुले भरिपूर्ण बजारकै पृथक प्रडक्ट

1560069832sadabahar.jpg
काठमाडौं । विगत १८ वर्षदेखि नेपाली जीवन बीमा क्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो समय अझ उत्कृष्ट किसिमका योजनाहरु ल्याइरहेको छ ।  केही महिनाअघि मात्र ‘घातक रोग सुविधा योजना’ नामको योजना ल्याएर नेपाली बीमा क्षेत्रमै चर्चित बनेको यस कम्पनीले फेरि अर्को...

भर्खरै

एनएमबी क्यापिटलको लापरबाहीले एभरेस्ट इन्स्योरेन्सको कारोबार नभएको खुलासा

एनएमबी क्यापिटलको लापरबाहीले एभरेस्ट इन्स्योरेन्सको कारोबार नभएको खुलासा

अर्थको जिम्मा पुस्करलाई, राजश्वमा दंगाल

अर्थको जिम्मा पुस्करलाई, राजश्वमा दंगाल

एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा निःशुल्क डिम्याट, निःशुल्क सी-आस्बासहित ११.७९ लाखसम्मका निःशुल्क सुविधा, थप जान्नुहोस्...

एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा निःशुल्क डिम्याट, निःशुल्क सी-आस्बासहित ११.७९ लाखसम्मका निःशुल्क सुविधा, थप जान्नुहोस्...

मुक्तिनाथ विकास बैंकले ल्यायो न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने मुद्दति योजना

मुक्तिनाथ विकास बैंकले ल्यायो न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने मुद्दति योजना

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज : सीईओ केसी

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज : सीईओ केसी

नवराज थापा नेप्से कर्मचारी संघको अध्यक्षमा निर्वाचित, नेप्सेको पुनर्संरचना र क्षमता विकासको अजेन्डा

नवराज थापा नेप्से कर्मचारी संघको अध्यक्षमा निर्वाचित, नेप्सेको पुनर्संरचना र क्षमता विकासको अजेन्डा

सेबोनले तयार गर्यो मर्जरसम्बन्धी निर्देशिका, के–के छन् व्यवस्था ?(पूर्णपाठसहित)

सेबोनले तयार गर्यो मर्जरसम्बन्धी निर्देशिका, के–के छन् व्यवस्था ?(पूर्णपाठसहित)

प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जर प्रक्रिया सक्नुपर्ने

प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जर प्रक्रिया सक्नुपर्ने

प्राप्ति गर्दा कम्पनीको नाम परिवर्तन नहुने भए सेयर कारोबार नरोकिने

प्राप्ति गर्दा कम्पनीको नाम परिवर्तन नहुने भए सेयर कारोबार नरोकिने

मर्जर प्रयोजनका लागि अब बढीमा १५ दिन सेयर कारोबार रोक्का हुने

मर्जर प्रयोजनका लागि अब बढीमा १५ दिन सेयर कारोबार रोक्का हुने

ग्लोबल इक्विटी फन्डले पायो विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति

ग्लोबल इक्विटी फन्डले पायो विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति

नेप्सेमा गिरावट जारी, ‘ब्याजदर र ४-१२को सेटलमेन्टको हल्ला चलाएर बजार घटाए’

नेप्सेमा गिरावट जारी, ‘ब्याजदर र ४-१२को सेटलमेन्टको हल्ला चलाएर बजार घटाए’

‘राष्ट्रबैंकको नीतिले १५%सम्म ब्याज बढ्दा ऋणीहरु मर्कामा’

‘राष्ट्रबैंकको नीतिले १५%सम्म ब्याज बढ्दा ऋणीहरु मर्कामा’

सहमति पालना नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने

सहमति पालना नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने

सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाको प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?

सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाको प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?