एनएससीसीआईका पदाधिकारी र श्रीलंकाका राजदूतबीच भेटघाट, व्यापार, लगानी र संयुक्त उद्यमलगायतका विषयमा छलफल
काठमाण्डौ। नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई)का पदाधिकारीहरुले नेपालका लागि श्रीलंकाका राजदूत रुवान्ती डेल्पिटियालाई भेटेका छन् । काठमाण्डौको बुढानिलकण्ठम अवस्थित श्रीलंका दूतावासमा भएको भेटघाट कार्यक्रममा नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई)का सदस्य डा. राजेश काजी श्रेष्ठ, अध्यक्ष विजय श्रेष्ठ, महासचिव नरेन्द्र बल्लभ...

