नेपाल–भारत सीमामा कडाइपछि रक्सौल बजार सुनसान, नेपाली बजारमा किनमेल बढ्यो
काठमाण्डौं, नेपाल–भारत सीमामा कडाइ गरिएपछि सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली ग्राहकको आवागमन उल्लेख्य रूपमा घटेको छ भने नेपाली बजारतर्फ किनमेल गर्ने उपभोक्ताको संख्या बढेको देखिएको छ।वैशाख २ गतेदेखि सरकारले भन्सार नियम कडाइका साथ लागू गर्दै १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार शुल्क लाग्ने व्यवस्था गरेपछि सीमाक्षेत्रको व्यापारिक...

