भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प: उद्योग र रोजगारी संकटमा, कुटनीतिक प्रयास जारी
–रविन ठकुरीकाठमाण्डौ । नेपालबाट निर्यात हुने चियालाई भारतले रोकिदिँदा सयौंको संख्यामा नेपाली उद्योग बन्द भएका छन् भने लाखौंको रोजगारी संकटमा परेको छ । भारतले प्रयोगशाला परिक्षणको शिर्षकमा नेपालको चिया निर्यातलाई एकतर्फि रुपमा रोकिदिँदा १५२ चिया उद्योग बन्द भएका छन् भने २ लाख कामदारको रोजगारी संकटमा परेका हुन् ।भारततर्फ हुने सम्पूर्ण चियाको निर्यात र आयातलाई...

