गोरखाबाट पक्राउ परे निकोलस भूसाल
काठमाण्डौ । विवादस्पद अभिव्यक्तिका कारण प्रहरीको निगरानीमा रहेका निकोलस भूसाल पक्राउ परेका छन् । भुसाललाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट पक्राउ परेका हुन् ।

