निगालो होटलले अघि बढायो आईपीओ निष्कासन प्रक्रिया, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाण्डौ । निगालो होटल लिमिटेडले साधारण सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको हो ।एक औपचारिक कार्यक्रममा निगालो होटल लिमिटेडका तर्फबाट अध्यक्ष टिका राज बरालले र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले ...

