ओटीसी बजारमा हाईड्रोदेखि होटल्ससम्मको कारोबार, कसको कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण हुन नसकेका तथा सूचीकरण खारेजी भएका कम्पनी पनि सेयर किनबेच गर्न सकिने बजारलाई ओभर दी काउन्टर (ओटीसी) मार्केट भनिन्छ ।यो मार्केटमा दलालबिना नै शुक्रबार र सार्वजनिक बिदाका दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म नेप्सेमा कारोबार हुन्छ । यो व्यवस्था सूचीकरण खारेजी भएका कम्पनीको सेयर किनबेच हुने व्यवस्था नभइरहेको...