पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीवीच दुई घण्टा संवाद, एमालेको आन्तरिक राजनीति मुख्य एजेन्डा
काठमाण्डौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भक्तपुरको गुन्डूमा करिब दुई घण्टा लामो राजनीतिक छलफल गरेकी छन्।उनी ओलीको स्वास्थ्य अवस्था बुझ्न पुगेकी थिइन् । तर, भेटमा एमालेको आन्तरिक राजनीति पनि मुख्य विषय बनेको थियो।

