विश्व बजार तातेको बेला पाकिस्तानले दियो राहत, ८० रुपैयाँ घट्यो पेट्रोल
काठमाण्डौ । मध्यपूर्वमा चर्किएको युद्धले अन्तर्राष्ट्रिय तेल आपूर्ति प्रणालीमा ठूलो असर पारेपछि विश्वभर पेट्रोलियम पदार्थको मूल्य बढिरहेको अवस्थामा पाकिस्तानले भने उल्टो निर्णय गर्दै पेट्रोल सस्तो बनाएको छ।

