लिपुलेक विवादमा नेपाल सरकारको कूटनीतिक अडान पुनः सार्वजनिक, चीनलाई पनि गरायो आधिकारिक जानकारी
काठमाण्डौं । परराष्ट्र मन्त्रालयले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग भएको अडान पुनः दोहोर्याउँदै दुवै छिमेकी देशलाई आफ्नो धारणा औपचारिक रूपमा जानकारी गराइसकेको जनाएको छ।मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार लिपुलेक हुँदै भारत–चीनबीच प्रस्तावित कैलाश मानसरोवर यात्राबारे नेपालले कूटनीतिक माध्यमबाट आफ्नो स्पष्ट आपत्ति र सरोकार दुवै...

