ऐतिहासिक प्रमाणका आधारमा सीमा विवाद टुंग्याउने अडान, कूटनीतिक वार्ताबाटै समाधान खोज्दै सरकार
काडमाण्डौ। सरकारले नेपाल–भारतबीच रहेका सीमा विवादहरू ऐतिहासिक सन्धि, नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्ने आफ्नो अडान दोहोर्याएको छ। सरकारले कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताजस्ता विवादित क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गर्दै वार्ताबाटै समाधान खोज्ने प्रतिबद्धता जनाएको हो।राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको...

