अन्तर–प्रदेश सवारीको भाडा फेरि बढ्यो, नयाँ दर वैशाख १६ देखि लागू
काठमाण्डौ, देशभर अन्तर–प्रदेश सञ्चालनहुने सार्वजनिक सवारीसाधनकोभाडादर फेरि परिमार्जनगरिएको छ। यातायात व्यवस्था विभागले २०८१वैशाख १६ देखिलागू हुने गरीयात्रुवाहक तथा मालवाहकदुवै खाले सवारीमानयाँ भाडा कायमगरेको जानकारी दिएकोछ। बालेन नेतृत्वपछियो दोस्रो पटककोभाडा समायोजन हो।विभागका अनुसार भौतिक पूर्वाधारतथा यातायात मन्त्रालयकोसैद्धान्तिक स्वीकृति तथा...

